Posted by: dipika02 August 19, 2008
Login in to Rate this Post:
0
?
हो बौचा हो, मैले पल्लो गाउँबाट सुनेकी तिमीले बोलाको। अनी दौडेर आएकी
चिप्लु सञ्चै? रमाइलो रमाइलो स्मृतिहरु टाँस्नु भएको रहेछ। बत्ती गएको बेलामा, त्यो पनि चिसो ठाउँ, सोच्दै जाडो लाग्ने
रिट्ठेलाई किन बर्गन्डे भनेको? मैले अस्ती बर्गन्डी कलर भनेको भएर हो? लौ त्यो त मैले तेत्तिकै भन्देको, बौचा तिमी अरुको नाम त्यसरी नराख त, म नै फस्ने गरेर