Posted by: dipika02 August 19, 2008
Login in to Rate this Post:
0
?
सबैलाई नमस्कार गरे है।
के छ हाम्रो चौतारी र गाउँलेहरुको हालखबर?
सबै जना सञ्चै हो?
दिपिका ------ यो हप्ता नआउने भनेर गएको छ
लौ कती बढी कुरा गर्ने यो बौचा। मैले यो हप्ता अली ब्यस्त छु मिल्यो भने चिहाउछु भनेको होइन बौचा?