Posted by: chipledhunga August 19, 2008
Login in to Rate this Post:
0
?
झरी पर्दो बिहानीको दोस्रो जदौ। निकै हल्ला गर्न भ्याइसकेछन् एकै क्षणमा।
यो बाउचा पनि के के गर्छ गर्छ। रिट्ठेलाई महिला पार्टीमा हुलिदिएको छ। अनि "अनी चिपोट्ले जि कहाँ गयो, गन्य मान्य गन्नु जस्तै भुँडी भएको मान्छे के छ हालखबर"
मेरो मान हानी गर्ने, बीस बाइसे सिलीम जवानलाई त्यसो भनेर? आफ्नै भुँडी होला भकारी जत्रो।