Posted by: *~Spring~* August 19, 2008
Login in to Rate this Post:
0
?
<<<<<<<मैले देखें "मेरो अगाडी कसैकी श्रीमती उभिएकी छे, मेरी क्षितिज हैन।">>>>>>>
<<<<<<"मेरो मनमा आँधी चल्न थाल्यो। कसैलाई पनि चाहेर बिर्सिन सकिन्न। त्यो त झन सम्झिने उपाय हो। सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन।">>>>>>
full of emotions. yespali nikai man chhune katha rakhnu bhayeko chha. Superb!