Posted by: serial August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

निस्कृय भन्ना साथै आएछ ल, त्यही भर सकृय मा हाल्दे
रिट्ठेको नाम चाँही ले राख्ने होला, बर्गन्डे राख्दा कसो होला
मलाई त रिट्ठे को नाम बर्गन्डे नै मनपर्‍यो है, साथी भएपछी त्यती त गर्नै पर्‍यो
के गर्न, ल अब देखी रिट्ठे को नाम बर्गन्डे

अनी बसन्ती - कती कती भो इस्कोर

Read Full Discussion Thread for this article