Posted by: ritthe August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

हैन ब्यान ब्यान के खा'रा आ'छौ ए असत्ती बौचा? मैला गुरुप मा मेरो नाम छिरा'र के गर्न खोजेको तिमीले? कन्या राशी को हुँ भनेर पर्मानित गर्न खोज्छौ तिमी? तिमीलाई त बजै आउन देउ न, तेइ चौतारी को बर को रुखमा बाधेर घाममा टटाउन लाइन भने मेरो नाम पनि रिट्ठे होइन !

नमस्ते है सबैलाई !

Read Full Discussion Thread for this article