Posted by: serial August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

आफुले केही गरे भएपो डराउनु, गरेको केही छैन
पोल सोल खोलेपनी केही छैन ठुल्दाइ, राम्रै काम गरेको जस्तो लाग्छ मैले त नराम्रो त होइन होला फेरी
अनी महिला पार्टी को सहभागीता निक्कै काम छ आजकाल सान्नानी मात्रै छ,
अरु को त भरोसा नै भएन - ल हिसाब गरौ है
सान्नानी ------- सकृया
चेली ---- कहिले काही टुप्लुक्क आउँछ
दिपिका ------ यो हप्ता नआउने भनेर गएको छ
पित: ----- ठेगाना नै छैन
बजै ----- हराएको त्यतिका भो, खोज्ने सुरसार नै छैन
मिस दिदी ---- कहिले आउँछ थाहा नै हुँदैन
बसन्ती ----- खै के भएको हो निष्कृया छ
रिट्ठे ---- सबैलाई थाहा भएकै कुरा हो

अनी आदी इत्यादी 

Read Full Discussion Thread for this article