Posted by: बिस्टे August 19, 2008
Login in to Rate this Post:
0
?
तारेमाम लहरे,आज त ब्यान ब्यानै आएछौ नि त,आज हाकीम बुढो छैन कि के हो।
अनी धन्यवाद आज त गणेश को प्रशाद लड्डु हो अर्को फेरी छिट्टै लिएर आउछु।
रिट्ठे कता गछ आज अनी महिला पार्टी हाजिर गर्नु आउनु पर्यो नत्र गयल जनाइ दिउँला।