Posted by: बिस्टे August 18, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
के को हल्ला अर्दै छौ गाम्ले हो।
लौ फुच्चे नि आएछन त बाटो बिरार,गैपनी सकेछन,दिप पनि टुप्लुक्या राइछन,गैसकेछन।
हैअन कताट कामचोर लेख्या काम छोरा लेख्न पुगिछु,आफ्नो दिमागमै छोरा भर होला हे हे
रिट्ठे,चिप्ले,पर्बते :  लड्डु लेर आउछु पख न ,भोली नभए पर्सी नभए काने कोर्सी त पक्का।
खै आफु आईयो,सबै हिडिसकेछन जस्तो छ् ।
लहरे किन उदासी भा त्यस्तो।
ठुल्दाइ कतिवोटा चिलिम गो त आज.
हर्के पाट ले खाएछ मज्जा ले।
लु कोइ छम भने चियाम केरे नत्र आज लाई एत्तिनै भोली भेटम्ला।
Read Full Discussion Thread for this article