Posted by: Harka_Bahadur August 18, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
के छ लहरेको नयाँ नौलो , मेरो चै केही छैन , दारी बढेर बिजोग छ, काट्न अल्छि लागेर काटेकै छैन , भोली चै जागर निकालेर काट्नु पर्ने छ यही ताल हो भने मुल्ला भन्लान भन्नुको डर फेरी ।।
Read Full Discussion Thread for this article