Posted by: chipledhunga August 18, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

हर्के, धन्यवाद।
ठुल्दाइ, त्यही भन्या रिठ्या कुरो अलि बुझ्न गार्हो भैरहेको छ।  बिहानै पनि "संयुक्त जदौ" भन्दै थियो, अनि हिंजो अस्ति त अलि गम्भिर प्रकारका गीत गाँउथ्यो आज चाँही अलि रोमान्टिक नै गाइरहेको थियो।  
Read Full Discussion Thread for this article