Posted by: chipledhunga August 18, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

रिट्ठे, लड्डु त अग्रिममै माग्नु पर्ला बिष्टेसँग। पछि फुर्सद हुने हो कि होइन। म पहिला पहिला त लेख्थें नि रिठ्ठे। कथै त होइन संस्मरणहरु हो। चौतारीमा झुम्मिन थालेदेखिन् चाँहीं लेख्ने काम थाँती राख्या जस्तो भा छ। अस्ति चाँही पुरानो एउटा संस्मरण पुनर्प्रस्तुत गरेको थिएँ, The Ice Storm भन्ने।

दीप पर्भो, मैले पनि भेट्या हो फुच्चेलाई अस्ति बिहीवार। झर्दै थियो कोप्चेतिर देब्रेबासबाट।  हाट बजारतिर लाग्या त भन्दै थियो।
            
Read Full Discussion Thread for this article