Posted by: Harka_Bahadur August 18, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
लु मुख धोर आए है म चै रिठ्ठेले भने झै ।
अनी के खाएउ रिठ्ठे आज , मो मो चै नभन है प्लिज ।।
अनी ठुल्दाइले पनि मो मो खाको चै नभनुम है ।।
मैले आज भात र चिकेन करी घर बाट लेर आको अनी माईक्रो वेव्मा तीन मिनट राखेर खाएको ।।
Read Full Discussion Thread for this article