Posted by: Deep August 18, 2008
Login in to Rate this Post:
0
?
स्वस्ती ठोकें है मैले पनि।
फुच्चे सर पनि यतै आज? सरलाई त उता अस्ति देब्रेबास तिर देख्या जस्तो लाग्या थ्यो--बुलाकि किन्दीम्ला भन्या नी सुन्या थेँ कल्लाई हो?-- प्वाँला माला किन्दिम्ला भनेकी चै अझै सिंधुवामा पर्खिदै छे रे -- अब चौतारीमा यता फेरी म्वाई र फर्सी माग्दै हिन्देको भन्या?
ल नसकिने भयो।
जय शम्भो --