Posted by: Rahuldai August 18, 2008
Login in to Rate this Post:
0
?
हर्के नि झुल्के छ। तारेमाम ठोकें मैले जोडले ।
के भन्छ चिप्ले? कुन कथा ? कता छ कथा? हामीले पनि पढ्न पाउनु पर्यो नि?
हसुर्याइ ट्याम मा को होला र फेरी?
लौ म नि लागें अड्डा तिर। त्यताइबाट दोस्रो राउन्ड दिन्छु।