Posted by: ritthe August 18, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

हो पर्बते, जनता कै नाम मा सपथ खाएछन पर्चन्ड ले !

पैला त इस्वर का नाम मा सपथ लिन्छु भन्थे नि त ! अहिले पनि जादव भाई ले त तेइ भनेका हुन तर आशिकी कपाल धारी पर्चन्ड ले 'इश्वर' लाई 'जनता' मा उल्ठा गरेर पढेछन !
 

Read Full Discussion Thread for this article