Posted by: parbatya August 18, 2008
Login in to Rate this Post:
0
?
हैन के भन्छ रिठ्ठे? जनताका नाममा कसम खाए रे? पहिला कस्का नाममा कसम खान्थे ह? कि गीता छोएर कसम खान्थे? गिरिजबाबु ले त "सुजाताकी कसम" भनेका थिए कि क्या हो?