Posted by: Rahuldai August 18, 2008
Login in to Rate this Post:
0
?
सान्नानी, गालब गुरु, बिर्खे बा, पर्बते मार्साब लागायत लाई तारेमाम।
देशाँ परमधाम मन्त्रिले टाइ सुट लागेर कहिलेइ दौरा सुरुवाल न लगाउने सपथ खाए जस्तो सबै जनाले औरेजी मा गूड् मर्निङ भन्ने थाले छ बा। नक्कल गर्नु नक्कली मोरी को , जुङगे बुढा को के गर्नु?