Posted by: ritthe August 18, 2008
Login in to Rate this Post:
0
?
फेरी पनि जदौ, तारेमाम, गूड् मर्निङ
चिप्ले - काम सहित को सयुन्क्त जदौ भनेको ! खोइ कुरा बुझेको?
ठुल्दाइ - भन्नि बेलामा मन परी? अनी पछी सरि? ए बाssss
मैला दाई - जे होस् लास्टाँ त घामै लाग्या रइछन्त ! मैले अस्ती तेत्रो हल्ली खल्ली गर्दा त यि केटी हरु कोइ आएनन राखी बाधिदिन, तिमी बुडा को सुकेको स्वर कल्ले सुन्ने?
बिस्टे - अनी हाम्रो सबै ठिक छ त खबर?
अस्ती शुक्रबार कल्ले मलाई 'बर्गन्डे' भनेर जिस्क्याको?
सान्नानी - गूड् मर्निङ ल !
पर्बते, गालबलाई पनि जदौ !
के छ ओ पर्बते मार्साब, हल्ली खल्ली खुब सुनिन्छ नि अचेल?