Posted by: Birkhe_Maila August 18, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

झरि परो, घाम लाओ, फेरि झरि परो अन्खेरुन फेरि घाम लाओ! चौतारी बल्ल चिहाउन पाइयो।

अस्तिनको लर्के बर ओइलाइसकेछ र सम्धीज्यूले नया चौतारी बनाइसक्नुभएछ। जनै पुर्ने रछ्छे बन्धन सकिएर गाइजात्रा नि आइसकेछ क्यार्नु आफ्नु सधैँ गाइजात्रा छ!

खै कता गए हाउँरा बैनिहरु, के जाति हाउँरो चाड नभ' नि बैनिहुरले तो रंगिचंगि धागाहरु हातमा बाँधिदिँदा रमैलो जो लाउने के रे। कता छौ ए दीपीका, ठूली, चेली नानी तिमेरु?

लु सपैलाई जदौ! फेरि अलिब्यारमा आम्न पाइने हो कि हैन सपैलाई जदौ!

Read Full Discussion Thread for this article