Posted by: chipledhunga August 18, 2008
Login in to Rate this Post:
0
?
ठुल्दाइ, तारेमाम।
बिष्टे, के छ? रमाइलो भो अस्तिको गफगाफ। तिम्रो सम्धिलाई भेट्ने योजना भने सफल हुन सकेन।
रिट्ठे, खुब रोमान्टिक मूडमा छौ नि। कोसँगको संयुक्त जदौ हो?