Posted by: ritthe August 18, 2008
Login in to Rate this Post:
0
?
फुल हो कि जुन तिमी कहाँ सजाइ राख्ने
छाती भित्र राख्ने हो कि आँखा भित्र राख्ने
लौ न मलाई अन्धो पार्यो है
ओठ टोकी हासी दिनाले
एकै नजर मा माया बस्यो है
लुकीछिपी हेरी दिनाले
सोमबारे संयुक्त जदौ !