Posted by: chipledhunga August 18, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

मेरो गीत मेरै प्रतिबिम्ब होइन
जो टुटी जाने होइन जो फुटी जाने होइन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना होइन

सोमबारे जदौ चिया नास्ताको अभिलाषा सहित।  
Read Full Discussion Thread for this article