Posted by: Rahuldai August 15, 2008
Login in to Rate this Post:
0
?
गफ नि कत्ति जान्या हुन आजकालका ठिटा ठिटिहरुले?
गफ सिकाउने स्कूल नि हुन्छ कि क्या हो।
जानु पर्यो भर्ना भएर सिक। नत्र यहाँ टिक्न गाह्रो हुने भयो।