Posted by: dipika02 August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

मामा रिट्ठेको टाउको चै मैले माथिको फोटो हेरेर भनेकी है। मलाई थाहा छैन रिट्ठेके टाउको पुरै बर्गन्डी कलर को बनाको छ कि काली लगाएर पुरै कालो। मैले त्यत्तिकै भन्देकी। अनी हजुर हुँदा हुँदै मलाई के को डर। यो लहरे लाई सबै भन्दा अगाडि ठीक पार्नु है मामा।

यो बौचा त खत्तम नै छ ल। झन उस्को सपोर्टमा लेखिराछु अझ नभएको बेलामा गाली गर्ने रे। के गरेकी छु र गाली गर्नलाई। त्यस्तो गाली को बानी छैन है बौचा मलाई। जान्ने हुने होइन नि। भन्देकी छु। नत्र रिट्ठेको गोदाइमा पर्लाउ।

लौ चिप्लु आउने परे त आफ्नै टाउको लिएर आउछु नि , जती आफ्नो टाउको देखेर माया पाउछु त्यती त्यो मुकुन्डो ले के पाउछ र? त्यसैले पिर नगरनुस् बरु आउँदै आउदिन तर मुकुन्डो लगाएर चै आउदिन।

Read Full Discussion Thread for this article