Posted by: dipika02 August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
लौ लौ चिप्लु मैले त भन्नै नपर्ने कुरा तै पनि आफ्नो गाउलेहरु भनेर भनिराछु। मिल्ने बित्तिकै त हाजिर हुन आएकै छु नि। मैले हप्ताइ भरी आउदिन कहाँ भनेकी छु र? त्यो हप्ता मेरो काम त्यस्तै छ पो भनेकी। आइन भने पनि बुझ्नु है मेरो मर्का भनेर। फेरी उही लहरेको आजको जस्तै ताल होला भनेर। म नभएको बेलामा सुचना चै नानीकाल्नुस् है गाउले हरु। मेरो मामा भईहाल्नु हुन्छ नि सबैलाई ठीक पार्न।
Read Full Discussion Thread for this article