Posted by: dipika02 August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
ल अब जे भए पनि हाम्रो लहरे आयो त्यही कुरामा खुशी हुन छोडेर के यो लोके हो कि लहरे हो भन्दै बस्नु?  जे भए पनि तिमी जिउदै ह्रिस्ट पुस्ट नै रहेछौ, खोकीले अली अली गाले पनि आवाज को तिब्रतामा केही कमी आएको रहेनछ त्यसैले खुशी लाग्यो। लौ लोके लोके नै हो लहरे लहरे। चौतारीमा सबैलाई स्वागत छ भने देखी मुकुन्डो लगाएर आए पनि तालु टाउको टल्काएर आएपनी अथवा रिट्ठेले जस्तो टाउको नै पुरै बर्गन्डी कलरको बनाएपनी केही छैन। लहरे वेल्कम ब्यक।
Read Full Discussion Thread for this article