Posted by: serial August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ ले अस्ती शनिबार त गर्नु गर्‍यो नि
बिहान बिहानै फोन गरेर म: म: खान आउ रे ल
रिस उठेर हैरान आफुलाई, कस्तो बिहानै देखी मुड खराब के मेरो
मुडै अफ नि,
फेरी साँझ फोन आयो, म: म: बनाइरा भनेर, त्यसपछी त सहनै सकेन
अज पित: त के भन्छ भनेको त पिठो मुस्न आउ रे,
मैले नि मुछेको मुछै हो भन्दिये लौ जा, खान नपाए पछी के गर्ने त,

अनी रिट्ठे लाई के गरिरा भनेर सोध्या त स्नाक्स खाइराले ले लोल कस्तो मुर्ख भन्देखिन
हाँस उठेर हैरान, म: म: लाई वेट नगरेर स्नाक्स खाइराले, म: म: कै बेइज्जत

फिट्टान थ्यो चार पाँच जना त - नाम भनिरहन परेन होला है

Read Full Discussion Thread for this article