Posted by: dipika02 August 15, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे के गर्नु, बाबा मेरो हाकिम हुनु भएको भए घरजम नै चौतारीमा गरेर बस्थेँ। काम लठिबत्र पारेर गफ चुट्न पनि गाह्रो। फेरी एक ठाउँमा बसेर गर्न पनि नपाईने काम। कहिले कता जानु पर्ने कहिले कता अनी कसरी चिहाउनु चौतारी? कती धेरै बिडम्बना छ साथी। अर्को हप्ता पनि यस्तै छ। आउन पाउदिन होला।
लहरे कस्ले निहु खोज्यो? ढटुवा कहिको। सबैलाई ढाट्दै बस अनी कालु र बाघ जस्तो हुन्छ अनी खान्छौ। कसैले पत्यौदैन तिम्रो कुरा। अझ रिस नाक को टुप्पामै छ रे मलाई। त्यस्तो भएको भए कुरा गरिरहन्थे होलानी खुबै तिमी सँग। झन साथी भनेर भनिराछु उल्टो कराउछ।
मामा हा हा हा #५ मा चै हसाउनु भयो। हो लहरे मेरो त झन नजिक नआउ है साथी यो रुघ खोकी त म कहाँ फेरी आएपछी जानै मान्दैनन