Posted by: serial August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

काम गरे रे ल - के देख्नु पर्‍यो मैले
हाकिम म काम गर्ने मैले - कुरै मिलेन
एस्तो एस्तो भयो भने हेर बिस्टुराम, तिम्रो नाउमा सुचन निकाल्नु पर्ला जस्तो छ।
असक्षमा घोषणा हुने रहर जाग्यो कि क्या हो,

अनी चिप्ले, खोकी लाग्दइमा डाक्टर कहाँ जानु पर्ला जस्तो मलाई लाग्दैन
दुई चार वटा औषोधी खाए पुग्छ

अनी रिट्ठे ले कुन चाँही मुकुन्डो को कुरा गर्या हो,
त्यो फोटो बाट रिट्ठे लाई म: म: पोको पार्न आउँदैन भन्ने चाँही बुझियो ल

चौतारी रस्रङ प्रधान

Read Full Discussion Thread for this article