Posted by: Rahuldai August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

छैन नेत्रे आज, जमघट ।

मात्र थपघट छ।

अस्ती को विकेण्डमा थियो। अवतारी रिट्ठे, पर्बते अनि अन्तरे दाई संग म: म: खाको।

रिट्ठे ले कती खाए? उस्लाई होइन, उसको भूँडी लाई सोध्नु पर्छ।

अन्तरे दाई २ महिना जती मोन्टानामा मन्टिएर आउने भनेर साँढे २ महिनालाई पुग्ने गरी बजाए। रह्यो पर्बते मार्साब - सुरु सुरु मा त छिमेकी नै हो नि जहिले पनि म: म: खाएकै छु, धेरै खन्न भन्थे। तर थोरै पनि खाएनन, धेरै भन्न त मिल्दैन होला साढे ७   पिलेट।

Read Full Discussion Thread for this article