Posted by: serial August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

कस्तो निहुँ खोज्छ यार म सँग यो केटी त
आफुले केही गरेको छैन, रिस त नाक को टुप्पो मै झुन्डेको छ
गाली गरी हाल्छ,
फेरी आजकाल आफुलाई गाली पनि मिठो लागेर आको छ, तेही भर चुप लागेको के म
नत्र के के भइसख्थ्यो भन्नु पर्दैन होला नि

अनी ठुल्दाइ ले के भनेको खुलस्त भनिदिनुपर्‍यो, केही बुझेन मैले

आफु बिरामी परेर कस्तो हैरान, यिनिहतु के के भन्छ बा
अहिले सम्म पनि औषोधी खानु परेको छ, अब एकछिन मा खाने
 

Read Full Discussion Thread for this article