Posted by: बिस्टे August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

लहरे तिम्रो काम मा त ४ दिन नाएर काम थुप्री रा होला होला ल यो चौतारी को नि सब्बै काम ओभर डिउ छ् तिम्रो


१.)  दिन को ५० को दर ले २०० पोस्ट , ४० गाना पोस्ट गीतान्जली मा
२).  चौतारी को नयाँ सदस्या लोकेन्द्र लामिछने लाई भर्ना लिने,ओरिएन्टेसन दिने
३).  बिना सुचना ४,४ दिन गायब भएको मा चौतारी मन्त्री परिषद लाई सबै कुरा राम्ररी खुलाएर चिट्ठे  लेख्ने।
४) ४ दिन को सब्बै पोस्ट हरु पढेर, चार दिन नहुँदा सिर्शक मा एउटा छोटो कथा लेख्ने।
५)  खोकी या हाछिँउ आए, साझा बाट लग आउट गरेर मात्रा गर्ने।

बाँकी थप्दै जाउँ सब्बै ले.....

Read Full Discussion Thread for this article