Posted by: chipledhunga August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

ओ लहरे बाउचा? रुघा लाग्यो भन्दैमा चौतारीबाट भाग्न पाईन्छ? खुरुक्क डाक्टरको नोट देखाउ, नत्र सबै पदबाट बर्खास्त होलाउ। अनि मुकुन्डो लगाएर लोके अवतार धारण गरेको होइन भन्ने पनि प्रमाण पेश गर।
पर्बत्या माड्साब, कुन गाउँ पर्‍यो तिम्रो? नाम मात्र भन, फोटो खोजेर टाँसम्ला।
ठुल्दाइ चिलिम ब्रेकमा हो कि कसो? अघि एक बट्टा गेंरा चुरोस ल्याइदिएको थिएँ, बट्टै रित्त्याउन गएको हो कि कसो?
अरु सबैलाई अपरान्हको तारेमाम।     
 
   
Read Full Discussion Thread for this article