Posted by: ritthe August 15, 2008
Login in to Rate this Post:
0
?
कल्ले हो हाम्रो कपाल छैन भनेर हल्ला मचाको हो?
कपाल छ कि छैन भनेर त भुत्लाउनेलाई थाहा हुन्छ तिमार्लाई थोडी थाहा हुन्छ र?
बौचा नि आएछन्त, त्यो मुकुन्डो फिर्ता गर्देउ कि राखिछोड्या छ बौचो?
त्यो मैले बनाको म:म खा' भे थाहा पाउथेउ, ठुल्दाइ र पर्बते लाई सोध ठुल्दाइ पछीको को हो भनेर?
अर्को साल त्यो बेल्ट मेरो हातमा हुन्छ अब, के सोच्या छ बाबै?
दीपीका के छ? तिमी पनि किन लहरे सँग सँगइ गायब भको यत्रो दिन? त्यस्तो निस्ठुरी नबनन साथी