Posted by: norton August 15, 2008
Login in to Rate this Post:
0
?
ठुल्दाइ कहाँ आज म: म: जमघट जस्तो छ नि। ल म पनि मुकुन्डो फुकालेर त्यही आउनु पर्यो जस्तो छ भरे। १२ प्याक डाइट कोक बोकेर आउछु है ठीक ८ बजे, चिन्न सजिलो होस् भनेर।