Posted by: Rahuldai August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
राम दाई को म:म: पसल मा कहिलेइ खाइएन , पर्बते। बौचा को पसल को खान्थे। तर राम दाई को म: म: पसल यती प्रख्यात छ कि चौतारीका अवतारी समेत् अम्रिकाबाट नेपाल अनि नेपाल बाट सिधै राम दाई को पसल जाने पनि जिउदै छन। एक पिलेट मात्र हो र ३-३ पिलेट हसुर्ने नि यही छन।
 
Read Full Discussion Thread for this article