Posted by: parbatya August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

नमस्ते है सबैलाई !!
के हुँदै छ?
चिप्ले ले आफ्नो पालाको फोटो टासेको?
राम दाई को म:म पसलको कहानी मात्रा सुनेको आज त फोटो नै आएछ त , दाई ले साच्चै त्यस्तो ठाउमा दिनदिनै खानु भएको हो?

रिठ्ठे, अब एउटा उखान थप्न पर्‍यो, "भाग्य होस् त बिस्टेको जस्तो"

Read Full Discussion Thread for this article