Posted by: Rahuldai August 15, 2008
Login in to Rate this Post:
0
?
राम दाई को अघी को म: म: पसल चाँही यो मन्दिर को दाँया तिर को कर्नर मा छ। यही मन्दिर मा बस्यो, चिलिम तान्यो। शिव जि पनि खुश हामी पनि।