Posted by: dipika02 August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

रिट्ठे के छ साथी? किन छक्क परेको? मैले बाडेर खानको लागि  त लेराइदेको हो नि। फेरी मामा ले एक्लै कहिले खानु हुन्न साथी। तिमीलाई पनि भाग पुग्छ पिर नगर।

लोके तिमीलाई पनि पुग्छ होला, मामा लाई सोध है।


चिप्लु, कठै!!! त्यस्तो अपाङ्ग भालेलाई के काट्नु? मलाई दिनुस् बरु मै पाल्छु।

Read Full Discussion Thread for this article