Posted by: Rahuldai August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

चिप्ले, घर को याद ताजा गराइ दियो।


हो, राम दाई को यो म: म: पसल अनि संगै को जुजुभाइ दाई को चिया पसल। संभवत २०४३-४४ साल देखी हामी त्यही चिया पसलमा बसेर राजमति देखी राजनिती सम्म, नेता देखी अभिनेता सम्म, खेल्कूद देखी उछलकूद्   सम्म, गीत संगित देखी गीता संगिता सम्म का यावत बिषयमा छलफल गर्थेम। घर चाँही यस्को ठीक भित्र चोक मा छ। 

Read Full Discussion Thread for this article