Posted by: chipledhunga August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
भुन्टेको जन्मदिन मनाउन ल्याएको भाले। त्यो भालेको एउटा खुट्टा हराएको कारण बारे अनेकौं कथा उपकथा रचिए। यसै पनि चौतारीमा त्यस्ता कथा माथि उपकथा लेख्नेको होडबाजी चलेको समय थियो। ठुल्दाइको निश्कर्ष "त्यो भाले जन्मिंदै अपांग संगठनको सदस्य भएको हो।"     
Read Full Discussion Thread for this article