Posted by: chipledhunga August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
चौतारीका पुराना दिनहरुका अरु केही फोटो टांस्छु है। कतिले कत्तिको सम्झन्छन् कुन्नी। यो फोटो चाँही कुनै बेला मेरो पर्यायवाची जस्तै भएको थियो। लौ भनम्, को को छन् त्यसमा?     
Read Full Discussion Thread for this article