Posted by: dipika02 August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
त्यस्तै पर्‍यो मामा खुशु खुशु चौतारी चिहाउथे, त्यो पनि गर्न नपाईरा।
त्यही त चिप्लु मेरो मामाको राम्रो सँग हेरबिचरा गरिदिनुस् है। अनी म हजुरलाई पनि पुग्ने गरेर खाना बनाउछु।
Read Full Discussion Thread for this article