Posted by: chipledhunga August 15, 2008
Login in to Rate this Post:
0
?
खोइ खोइ दीपू, कहाँ आफ्नो मामालाई मात्रै दिएको? सबैलाई भाग लाइदेउ न बरोबर पर्ने गरी। बरु परिकार् त निक्कै देखियो, भात खोइ त?