Posted by: Rahuldai August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

नयाँ बोटल मा पुरानो रक्सी,
लोके धोकेले डलेर आएछ खाक्सी।
(खाक्सी= Sand paper)

बल्ल गनगन सकियो, भोटेको सन्तान को। बुझ्ने केही भए पो। न बुझे नि बुझे जस्तो गर्नु जस्तो नमज्जा केही हुन्न।

Read Full Discussion Thread for this article