Posted by: Rahuldai August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।
छिट्टै दोस्रो राउण्ड गयो भन्लाउ। यसको अर्थ छिट्टै अड्डा पुगियो। ५ मिनेट मा कुन चै उत्तर तिरको दुष्ट को प्रस्तुती छ। ३० मिनेट जती नर्क मा बसेर आउछु।
Read Full Discussion Thread for this article