Posted by: miss_ me August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

रिट्ठे ब्रो,

 वालिकुमसलाम :)

प्रिती सिस,

नेपालको राजनितिले तिमीलाई पनि छुन थाल्यो अस्तो छ नि      प्रस्ताव राख्नेमा प्रचण्ड चै दोस्रोमा परेकोले यसो भएको होला  -- हिहिहिहिहि मलाई यो राजनिति कुरो  अर्न आम्दैन भन्या

दिपदा,

  यसो गन्नु माहात्म पनि लेखिस्यो न

Read Full Discussion Thread for this article