Posted by: Deep August 15, 2008
Login in to Rate this Post:
0
?
ल सबैलाई स्वस्ती गरें मैले।
चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पातहरु हामी हौं। बिना रुख हामी जता ततै छरिन्छम्, बिना हामी रुख उराठ हुन्छ।