Posted by: Rahuldai August 15, 2008
Login in to Rate this Post:
0
?
तारेमाम बिस्टे अनी रिट्ठे।
असली चिया भनेको यस्तो हुन्छ। गिलासआँ हालेको । बाँकी त नक्कली ।
थ्यान्कू बिस्टे।
ट्रेन को ट्याम भयो। अड्डा बाटइ चिया खाँदै चियाउला । तारेमाम।